काठमाडौं - ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक नै भएनन भने के होलारु देशकै ठूलो पुस्तकालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रतिष्ठित व्यक्तिले समेत पुस्तक फिर्तानगर्दा समस्या उत्पन्न भएको छ। हाल पुस्तकालयले पुस्तक नबुझाउने हाइ प्रोफाइलु अर्थात प्रतिष्ठत व्यक्तित्व भन्ने विवरण राखेर रुजु अभिलेख तयार गरेको छ। पुस्तक फिर्ता नगर्नेमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य किशोरकुमार…