कानुनमन्त्री ढकालले भने -अपराधमा संलग्न जोसुकै कारवाहीको भागिदार बन्छ

काठमाडौं - कानून,न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अपराधमा संलग्न जोसुकै भएपनि कारवाहीको भागिदार बन्नु पर्ने बताएका छन । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित द्वन्द्वपीडितहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ढकालले योग्यतापुर्ण तरिकाले दन्द्धको व्यवस्था जसरी गरियो त्यो एकदमै सकरात्मक रहेको भन्दै सबैले आ–आफ्नै धुन बजाउन थालेमा समस्या…