विपत्तिको सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं - सोमबार काठमाडौंमा आयोजित भू-वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विपत्तिको सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उपराष्ट्रपति पुनले भौगोलिक जटिलतामा उभिएको नेपालले भू-विज्ञानसम्बन्धि ज्ञानको सदुपयोग गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले भू–विज्ञानसम्बन्धि ज्ञानको आधारमा सडक लगायतका पूर्वाधार निर्माण गर्न सके विगतमा जस्तो…