विश्व हल्लाउन सफल यो तस्वीर

एजेन्सी – पछिल्लो समय मेक्सिको–अमेरिका सीमास्थित रियो ग्राण्डे नदीमा डुबेको अवस्थामा फेला परेको बाबुछोरीको दर्दनाक तस्वीरकोे चर्चा नसेलाउँदै अर्को एउटा तस्वीरले विश्व हल्लाउन सफल भइरहेको छ । बन्दुक बोकेका सिपाही अघितिर डराएकी आमा र उनीसँगै उनको अबोध छोराको एउटा तस्वीरले अहिले विश्वभरको ध्यान खिचिरहेको छ । प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस…