अदालतमा भ्रष्टाचार : सर्वोच्चका १३ पूर्वन्यायाधीशबाट चार करोड ४९ लाखका गाडी खोस्न महालेखाको निर्देशन

 काठमाडौं- बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । पुष्प ढुंगानाले नयाँ पत्रिकामा याे खबर लेखेका छन् । जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै…