अब काठमाडौंबाट चीनको केरुङ ४ घण्टामै पुगिने

काठमाडौ‌- नेपाली सेनाले रसुवाको मैलुङ देखि स्याफ्रुसम्म डबल लेनको १७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरेको छ। १७ किलोमिटर सडक निर्माण सम्पन्न भए सँगै गल्छी, त्रिशुली, बेत्रावती मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएको छ। सडक खुलेको जानकारी दिन नेपाली सेनाको निर्माण कार्यदलले सरोकारवालाहरु सहितको टोलीलाई शुक्रबार मैलुङदेखि स्याफ्रुबेसीसम्म मोटरमा यात्रा गराएको…