उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पुर्व सचिवहरुसँग छलफल गरेका छन् । आज सिंहदरबारमा मन्त्री पुनले उर्जा तथा जलस्रोत पुर्व सचिवहरु राजेन्द्रकिशोर क्षेत्री, शितलबाबु रेग्मी, किशोरबाबु अर्याल, वालानन्द पौडेल, द्वारिकानाथ ढुङगेल, भुवनेश्वर प्रधान, हरिराम कोइराला, विश्वप्रकाश पण्डित लगायत १० जनासँग छलफल गरेका हुन् । उनले पुर्वसचिवहरुसँग अनुभव आदानप्रदान तथा सुझाव लिने उदेश्यले भेट गरेको…