काठमाडौं- सरकारले संघमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय र स्थानीय तहको कर्मचारी दरबन्दी सहितको संगठन संरचना स्वीकृत गरेको छ। वुधबार वसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय र स्थानीय तहमा रहने कर्मचारीको अन्तिम टुंगो लगाएको हो। यसैगरी मन्त्रिपरिषद् बैठकले स्थानीय तहको कार्यसम्पादन निर्दे्शिक जारी गर्ने निर्णय समेत गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री…