काठमाडौ - जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायको एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो। नक्कली परीक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डा.तपनकुमार दाहालले बताए। ‘जिल्ला…