एमाले अध्यक्ष ओलीले दिए जनार्दनका भाई अनिललाई काठमाडौंबाट टिकट,माओवादीभित्र सुरु भयो लफडा

काठमाडौं– माओवादी केन्द्रको टिकट वितरणमा नातावाद र कृपावाद हामी भएको भन्दै कार्यकर्ताले चर्को विरोध सुरु गरेका छन् ।  काठमाडौं माओवादी केन्द्रमा टिकटको विषयलाई लिएर फेरी लफडा सुरु भएको छ । त्यो पनि माओवादी केन्द्रका आफन्तले टिकट पाएको र स्थानियलाई टिकट नदिएकोे गुनासो स्थानिय कार्यकर्ताको छ ।     माओवादी केन्द्रकी नेता समेत रहेकी निवर्तमान सांसद…