चुनावविरोधी गतिविधी बढेपछि ‘हाई अलर्ट’ मा सुरक्षा निकाय

काठमाडौं– प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखेको छ ।       प्रहरीले सातै प्रदेशका एआईजीलाई यस सम्बन्धमा अलर्ट गराइसकेको छ भने त्यस मातहतका सबै जिल्लाका प्रहरी प्रमुखलाई सशस्त्र प्रहरी तथा नेपाली सेनासंग समन्वय गरी सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ ।  …