एमाले परित्याग गरेका मोहनसिंह राठौरलाई टिकट दिएपछि कांग्रेस लम्कीमा भूकम्प, क–कसले दिए राजीनामा?

काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र एमाले परित्याग गरी पार्टी प्रवेश गरेका मोहनसिंह राठौरलाई उम्मेदवारको टिकट दिएपछि कैलालीमा चर्काे आलोचना भएको छ।   एमालेमा टिकट नपाएपछि राठौर मंगलबार मात्र कांग्रेसमा प्रवेश गरेका थिए।      कांग्रेस सभापति देउवाले पूर्वसांसद राठौरसहित रवीना चौधरीलाई पनि कांग्रेसमा भित्र्याउदै राठौरलाई कैलाली क्षेत्र नम्बर २ को टिकट…