चुनाव नजिकिदै जाँदा प्रधानसेनापति देशदौडाहामा, सुरक्षाप्रति सेना चनाखो

काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा सेना पनि सुरक्षाप्रति चनाखो बन्न थालेको छ।   राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनका लागि सेना परिचालनको स्वीकृत दिइसकेको अवस्थामा नेपाली सेनाले पनि सोही अनुरुप रणनीति तय गर्न थालेको छ।    यसैबीच, प्रधानसेनापति राजेन्द्र क्षत्री पनि निर्वाचनको सुरक्षा अवस्था बुझ्न तथा सुरक्षा रणनीतिबारे निर्देशन दिन देशदौडामा लागेका छन्।   नेपाली…