सर्लाही इन्काउन्टर : इन्चार्जको हत्यामाथि छानबिन शुरु

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको विषयमा अनुसन्धान हुने भएको छ । शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेल मारिएको घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ कार्यालय टोलीले अनुसन्धान गर्ने जनाएको हो । छानबिनका लागि केन्द्रीय…