दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–२ सुन्डुमुन्डुका एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नैै घरमा आगो लगाएका छन् । मदिरा सेवन गरी घर आएका ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगएपछि सामान निकाल्न घरभित्र छिरेकी वडालकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार मध्यराति मदिरा सेवन गरी घर पुगेका…