काठमाडौं – नेपाल प्रहरीका पूर्वडीआईजी तथा एमाले सांसद नवराज सिलवाललाई फसाउने योजनामा असहयोग गरेको भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई हटाउने तयारी गरिएको छ । पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीले एसएसपी धानुकलाई हटाएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसएसपी घनश्याम अर्याललाई ल्याउने तयारी गरेको स्रोतको भनाइ छ । …