काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको मन दुखाउन नचाहेको भन्दै गुठी विधेयकमा केही गल्ती भए सच्याउने बताएका छन् । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रि«य विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेर र नजानेर घच्चा लागेको रहेछ भने सरकारले विद्येयक सच्याउने बताए । उनले भने,…