काठमाडौं– देश भरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन नबनाए असहयोग गर्ने चेतावनी दिएका छन् । सिडिओेहरूलाई केन्द्र सरकार मातहत राख्ने बनाउन माग गर्दे कानुन संशोधन नगरे सहयोग नगर्ने चेतावनी उनीहरूले दिएका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकार अन्तर्गत राखिए…