अस्थाई राजधानीका लागि १ अर्ब ८ करोड रकम निकासा

काठमाडौं — प्रदेशको अस्थायी राजधानीका लागि सरकारले १ अर्ब ८ करोड रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत सातवटै प्रदेशका लागि उक्त रकम निकासा दिएको हो ।           प्रत्येक प्रदेशको अस्थायी राजधानीलाई १५ करोड ४२ लाख रुपैयाँका दरले निकासा दिइएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख निर्मलहरि अधिकारीले बताए । ‘यो रकमले…