पालुङ – पालुङ जेसिजको १८ आंै पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उत्तरी मकवानपुरको थाहामा विगत १७ वर्ष देखि युवा नेतृत्व विकासमा लागि परिरहेको जेसिजको शुक्रबार पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमख आथ्यिता तथा वर्ष २०१७ का अध्यक्ष अञ्जल…