सशस्त्रमा थपिएको पांच एआईजीमा सात डिआईजीको दौड

काठमाडौं –सरकारले सशस्त्र प्रहरी बलमा ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपेसँगै ७ नायब महानिरीक्षक (डिआईजी) प्रतिस्पर्धामा उत्रिएका छन । सशस्त्र मुख्यालयले तीन दिनको म्याद दिएर माघ २ गते मूल्यांकन फारम भर्न सार्वजनिक सूचना जारी गरेको छ ।     गत साता मन्त्रिपरिषद् बैठकले सशस्त्रमा ५ एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । बैठकले गृहमन्त्रीको…