काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले खासकरकाँदो–७ को दुई कित्ता र बर्दियाको नेउलापुर– ७ को पाँच कित्ता सरकारी कागजात कीर्ते गरी भ्रष्टाचार गरेको आरोपमा जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले मालपोत कार्यालय बाँकेका…