नायिका मनीषा कोइराला ४७ वर्षकी भएकी छिन् । उनको जन्म १६ अगष्ट १९७० मा काठमाडौंमा भएको हो । उनले बलिउडका कयौं सुपरहिट फिल्ममा काम गरिन् । तर, रक्सी र ड्रग्सको लतले उनको फिल्मी करिअर बर्बाद गरिदियो । क्यान्सरजस्तो विरामीसँग लडेर स्वस्थ भएकी मनिषा लामा समयसम्म स्क्रीनबाट गायब भइन् । यस वर्ष आएको उनको फिल्म ‘डियर…