काठमाडौं– लामो समयदेखि रिक्त पदमा पदपूर्ति गरेसंगै गृह मन्त्रालयले अवधि पुगेका तथा खाली भएका ठाउंमा एसएसपी सरुवाको तयारी गरेको छ । गृहमन्त्री जनार्दन शर्मा र आइजीपी प्रकाश अर्याल बिच सबैको चासो रहने र अत्यन्तै चुनौतीपूर्ण पोस्टिङ मानिने काठमाडौ प्रहरीको प्रमुखमा एसएसपी रवीन्द्र धानुकको पदस्थापन गर्ने सहमती भएको उच्चस्रोतको दावी छ । धानुक गत महिना एसएसपीमा…