समृद्ध मुलुकले मात्र जनताको आवश्यकता सम्बोधन गर्न सक्छ : मन्त्री बस्नेत

काठमाडौं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न उपलब्ध स्रोतसाधनको समुचीत प्रयोग गरेर सरकार अगाडि बढ्ने बताएका छन् फोकस नेपालको छैटौं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले समृद्ध मुलुकले मात्र जनताको आकाङ्क्षा र आवश्यकता सम्बोधन गर्न सक्ने बताएका हुन् मुलुकको समृद्धिका लागि सबैले त्यागको प्रदर्शन गर्न सक्नुपर्ने…