दरबारमार्ग र कमलपोखरीका डिएसपीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं– एमालेको भातृ संगठन अनेरास्ववियुले नेपाल प्रहरीका दुई डिएसपी र एक इन्सपेक्टरका विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला र महासचिव ऐन महरमाथी प्रहरीले दमन गरेको भन्दै उनिहरुले मंगलवार आयोगमा उजुरी दिएका हुन ।   अखिलले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती, कमलपोखेरी वृत्तका डिएपी कुलदीप चन्द, र महानगरीय…