एमाले अध्यक्ष ओली आज १ बजे उपचारका लागि बैंकक प्रस्थान गर्दै

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार अपराह्न उपचारका लागि बैंकक प्रस्थान गर्दैछन्।       केही दिनअघि झाडापखाला हुँदा कमजोर बनेका ओलीको यो स्वास्थ्य जाँचलाई नियमित नै भनिएको उनका सुरुदेखि ओलीको स्वास्थ्य जाँच गरिरहेका वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माले बताए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्…