समृद्ध अछामको परिकल्पना कांग्रेसले मात्रै पूरा गर्न सक्छ : स्वाँर

अछाम– नेपाली कांग्रेस अछामका सभापति एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा कांग्रेसले मात्र बनाएको दावी गरेका छन्।     पूर्वजिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनि गरेको भन्दै कांग्रेसको बहुमत आएमा नेपाल नै समृद्ध बन्नेमा ढुक्क हुन आग्रह गरे।   चुनावी आमसभालाई सोमबार…