गोंगबुको गेष्ट हाउसमा काभ्रेका गुरुङ मृत भेटिए, प्रेमिका प्रहरी हिरासतमा

काठमाडौं – राजधानीको नयाँ बसपार्कस्थित शुभकलस गेस्ट हाउसमा एक युवा मृत फेला परेका छन् । मंगलबार राति गेस्ट हाउसमा प्रमिकासँग बसेका काभ्रे मनमदेउपुर नगरपालिका–३ का २६ वर्षीय प्रमोद गुरूङ मृत फेला परेका हुन् । बुधबार बिहान युवतीले गेस्ट हाउस सञ्चालकलाई गुरूङको मृत्यु भएको बताएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवतीलाई सोधपुछका…