काठमाडौं– सशस्त्र प्रहरी बलले अदालतको फैसलाविरुद्ध नै माइन्युट गरेको पाइएको छ । उच्च अदालत पाटनले गरेको एउटा फैसलाविरुद्ध सशस्त्र प्रहरी बलले आफ्नो सबैभन्दा ठूलो निकाय परामर्श समितिको बैठक राखेर माइन्युट गरेको पाइएको हो । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको अध्यक्षतामा केही दिनअघि बसेको परामर्श समितिको बैठकले शान्ति मिसनका लागि एपिसी खरिदसम्बन्धी उच्च अदालत पाटनको…