काठमाडौँ — ठूलो परिमाणको सुन तस्करीका अधिकांश घटनामा मुछिएका प्रतिवादीहरू अदालतबाट सामान्य धरौटीमै छुटेका छन् । प्रहरीले संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा दायर गरे पनि अदालती प्रक्रियाबाट केही लाख धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइरहेका छन् । यसले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिह्न त उठेको छ नै, विद्यमान कानुनी ‘छिद्र’ को फाइदा तस्करीमा…