युएइकी रानी दुई छोराछोरी र ३१ मिलियन पाउन्डसहित बेपत्ता

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन दुई बच्चासहित वेपत्ता भएकी छन् । उनी दुबईका उपराष्टपति एवम् अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी ह्या बिन्त अल हुसैन ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायदका साथमा ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर…