लोकसेवाको विज्ञापनविरुद्धको रिट पूर्ण इजलाशमा

काठमाडौं— लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना गर्न आह्वान गरेको विज्ञापनविरुद्धको रिटको सुनुवाइ सर्वाेच्च अदालतको सुनुवाई पूर्ण इजालसबाट हुने भएको छ। न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको सोमबारको इजालसले अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिटलाइ पूर्ण इजालस पठाएको हो। सर्वोच्चले रिटलाई अग्राधिकार दिँदै १५ दिनभित्र पूर्ण इजालासमा पेश गर्न भनेको छ। विज्ञापनसम्बन्धी ४ वटा…