पोखरा– पोखरा महानगरपालिकाका कार्यरत अधिकृत ओमराज पौडेलको शव सेती नदी किनारमा भेटिएको छ । असार ९ गते बिहानैबाट हराएका अधिकृत पौडेलको शव तनहुंस्थित सेती नदी किनार भीमादमा भेटिएको हो । २१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीले उनको शव भेटिएको जानकारी दिएलगत्तै परिवारका सदस्य तथा आफन्त…