काठमाडौं– नेपाल खाद्य संस्थानको भद्रकालीस्थित जग्गामा निर्माण भइरहेको फलामे ट्रष्टको भवन वडा नम्बर ११ ले रोक्का गरेको छ। वडाको जानकारी विना संरचना निर्माण शुरु भएको र महानगरलाई तिर्न बुझाउन बक्यौता नबुझाएकोले काम रोक्नु परेको वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए। संस्थानका अधिकारी वडामा आएर, आफू पनि सरकारी कार्यालय भएकोले कर मिनाहाको माग गरिरहेका छन् भने वडाले…