अध्यादेश पारित भए मात्र पद त्याग्ने प्रधानमन्त्रीको अडान,राष्ट्रपतिले भनिन् ‘सहमती गरे मात्र अध्यादेश पारित हुन्छ’

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएलगत्तै पद त्याग गर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसंग भनेका थिए, ‘तपाईंले राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्नासाथ म पद त्याग गर्छु।’     सरकारले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न…