दंगलकी नायिकामाथि विमानमै यौनदुर्व्यवहार गर्ने पक्राउ

काठमाडौं–बलिउड फिल्म ‘दंगल’ की १७ वर्षीया नायिका जायरा वसीममाथि यौनदुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।   नायिका वसीममाथि विस्तारा एयरलाइन्समा यौनदुव्र्यवहार गरेको आरोपमा भारत प्रहरीले ३९ वर्षीय विकास सचदेवलाई पक्राउ गरेको हो।   आफूूमाथि भएको यौनदुव्र्यवहार घटनालाई जायराले आफ्नो इन्सटाग्राम एकाउण्टबाट लाइभ भिडियोमार्फत जानकारी दिएकी थिइन्।     जायराका अनुसार दिल्लीदेखि मुम्बई…