समानुपातिकमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा,यस्तो छ टप १० मा भएका दलको सुची

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनामा पनि नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकमा पहिलो हुनको लागी एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा छ ।     अहिलेसम्म एमाले ९ लाख ८३ हजार ३ सय ८५ मतसहित सबैभन्दा अगाडि छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसको ९ लाख २२ हजार ७ सय ५४ मत छ ।…