थाहा पाउनुुहोस् प्रदेश प्रमुखको तलब सुविधा

काठमाडौं– निर्वाचन सकिएसँगै सरकारले प्रदेश प्रमुख तोक्ने तयारी थालेको छ।       प्रदेश सभा प्रमुख नियुक्तिसँगै पाउने सेवा सुविधाहरुको पनि टुङ्गो लागेको छ।   नेपालको संविधानको अनुसुची १ दफा २ को उपदफा ६ र ७ ले प्रदेश प्रमुखको पारिश्रमिकमा तोकेको नियमानुसार पारिश्रमिक प्रति महिना ६४ हजार, पोसाक सुबिधा १८ हजार, अतिथि सत्कार तथा भैपरी…