भूकम्प गयाे

काठमाडौं – मंगलबार मध्यरात र बुधबार बिहानीपख लमजुङमा भूकम्पको २ धक्का महसुस गरिएको छ । छोटो समयको धक्काले कहींकतै क्षति भने पुगेको छैन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । यस्तै, बुधबार बिहानीपख ३ बजेर २८ मिनेट जाँदा ३…