कंचनपुर– तीन वटा निर्वाचन क्षेत्र रहेको कंचनपुरमा दुई क्षेत्रबाट बाम गठवन्धनका साझा उम्मेदवार विजयी भएका छन् । कंचनपुरको क्षेत्र नम्बर १ बाट बाम गठवन्धनकी विना मगर भारी मतले विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टलाई पराजित गरेकी छन् । मगरले ३८हजार ४ सय ६७ मत प्राप्त गरिन् । उनका निकटम् प्रतिद्धन्द्धी…