काठमाडौं–विख्यात अमेरिकी डीजे मार्समेलो नआउदा बुधबार मध्यरात नारायणहिटीपथस्थित ‘क्लब डेजाभु’ रणभूमि बन्यो। मार्समेलोजस्तै देखिने हुलियाको खोजी भइरहेको छ। उनको नाम बेचेर दुई करोड ठगी गरिएको प्रहरीको दाबी छ। नाइट क्लब डेजाभुमा पूर्व निर्धारित समयमा ६ घन्टासम्म कुर्दा पनि डीजे मार्समेलो नआएको आयोजकले मध्यरात जानकारी दिएपछि दर्शकहरूले तोडफोड गरेका हुन्। उनलाई ल्याउने…