बिहीबार सम्मको मौसमः मेघ गर्जनसहित वर्षा र हिमपात हुने

काठमाडौं – आज (मंगलबार) पनि देशभरको मौसममा बदलाव आएको छ । दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने र उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको र दुई दिनसम्म उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले…