रौतहट– रौतहटमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुदा पांच जना घाईते भएका छन् । रौतहटको गरुडा नगरपालिका ५ महमदपुरमा भएको गएराती भएको झडपमा एक बालकसहित पांचजना घाइते भएका छन् । झडपमा परी प्रहरीतर्फ दुई जना घाईते भएको रौतहट प्रहरीले जनाएको छ । घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । …