काठमाडौ- मुलुक यतिवेला संविधान कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो मानिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन संघारमा होमिएको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा १० मंसिरमै मतदान सम्पन्न भइसकेको छ । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सांसद चयनका लागि जनमत मतपेटिकाभित्र पुगिसकेको छ, गणना सुरु हुन मात्र बाँकी छ । यसबीच दोस्रो…