काठमाडौं–बैंकका कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक लिमिटेड रामशाहपथ, काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट ठगी गरिएको करोडौं रकम नेपाली सेनाका एक सहायक रथीको खातामा राखेको भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करीब ७० लाख रुपैयां नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा.…