कुमारी बैंकद्धारा विद्यालयलाई पाठ्यपुस्तक वितरण

काठमाडौं - कुमारी बैंकले काठमाडौं महानगरपालिका १ कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिँदै, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो । गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको…