काठमाण्डु- प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु–१ मा एउटै दलका पूर्व सहकर्मीहरूबीच रोचक प्रतिस्पधा हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रबीचको प्रतिस्पर्धा रोचक हुने भएको हो । किनभने दुवै जना पूर्व सहकर्मी हुन् । उनीहरू कुनैबेला तत्कालीन विवेकशील साझा पार्टीमा सक्रिय थिए । मिश्र…