स्थानीयसँग विवादमा परेपछि बाहिनीमा तानिए डीएसपी हमाल

सिरहा – सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय हमाललाई स्थानीयसँगको विवादपछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार स्थानीयसँग भएको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग सम्बन्धी विषयमा छानबिन गर्न उनलाई बाहिनी तानिएको हो । हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी…