काठमाण्डु- इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैं पर्वलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। दशैंमा हरेक वर्ष विशेष योजना ल्याउँदै आएको भायानेटले यसपटक अझै आकर्षक छुट र उपहारहरू उपलब्ध गराउने जनाएको छ। यस अफर अन्तर्गत भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेट नवीकरण गर्ने ग्राहकहरूले विभिन्न…